सात महिनामा ४६.५ प्रतिशतले निर्यात बढ्यो

काठमाडौं । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो […]

हुम्लामा नुन लिन नागरिकता अनिवार्य: एकजनाले १० केजी नुन पाउने

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि […]

म्याग्दीको सिङ्गा-तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु, दुई करोड ७० लाख लागत अनुमान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा […]

आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाले वर्षेनी ७ लाख बढी युवा विदेशिने क्रमलाई रोक्न सक्ला ?

काठमाडौं । एक वर्षमा ७ लाख १४ हजार युवाहरू रोजगारीका लागि विदेश भौँतारिनुपर्ने अवस्था रहिरहँदा सरकारले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ । यस […]

आज प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल […]

तीन सय वर्षको इतिहास बोकेर बाँचिरहेको खोटाङको ‘कोटगढी’

राजकुमार भट्टराईखोटाङ । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर […]

पहिलो पटक हिमालपारिको गाउँ लिमी पुग्यो आयोडिनयुक्त नुन

राजन रावत हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ । नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको र […]

वीरेन्द्रनगरमा ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम प्रभावकारी बन्दै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको […]

पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै : ज्ञान, सीप, पुँजी तथा प्रविधिबारे छलफल हुने

काठमाडौं । वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने उद्देश्य र लक्ष्यसहित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिरोको जोखिममा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा […]