बिद्यालय भएपनि शिक्षक नहुँदा टाढाको विद्यालय धाउन बाध्य धनुषाका बालबालिका

विजयकुमार साह ढल्केबर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो । गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन […]

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी […]

ग्यास उद्योगीको आन्दोलन फिर्ता ,यस्तो छ सरकार र उद्योगीबिच भएको ५ बुँदे सहमति

काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर […]

काभ्रेका बाढिपहिरोपीडितले अझै पाएनन् सरकारी राहत

काभ्रेपलाञ्चोक । स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत-अनुदान पाउन सकेका छैनन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस-बास-कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क […]

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । बिहान ११ बजे अर्थ […]

कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारले गर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले कर्णालीका १५५ पालिकालाई सरकारले दिने ८० प्रतिशत स्रोतबाट फाइदा पुगेको बताएका छन् । काठमाडौंमा सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) […]

जाजरकोटका कृषियोग्य भूमिमा धमाधम बन्नथाले घर : उर्वर भुमि मासिने चिन्ता

जाजरकोट । गाउँबस्तीमा सुविधा पुगेपछि सहरका रूपमा विकास हुँदा उर्वर भूमि मासिन थालेका छन् । गाउँबस्ती सडक सञ्जालसँग जोडिएपछि खेतीयोग्य जमिनमा धमाधम घर बनाउने क्रम बढेको छ । जिल्लाका सात वटै स्थानीय […]

आजपनि सुनको मूल्य स्थिर

काठमाडौँ । लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो […]

दूध उत्पादक किसानले पाउँदैनन् सरकारले तोकेको मूल्य

चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन्। भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो। निजी डेरीहरूले कम […]

विद्युत सर्ट भएर ग्यास सिलिन्डर पड्किँदा जल्यो सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी […]