भारतको केआईआईटी प्रकरण : नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ?

काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ । कलेजका […]

आज राष्ट्रपति सेनाको कार्यक्रममा जाँदै, पशुपतिनाथको दर्शन पनि गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औँ सेना दिवस समारोहमा सहभागी हुँदैछन्। उनी बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा जानेछन्। सेना दिवसको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री […]

आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले […]

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा […]

अर्जुनधारामा २५ जोडीको सामुहिक विवाह गराईदैं, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका […]

ताप्लेजुङ प्रशासनले निषेधाज्ञा हटायो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा […]

प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते, प्रहरीको गाडी जलाइयो

नवलपरासी । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनी भएको […]

व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका […]

ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध : कुन-कुन कम्पनी परे ?

नयाँ दिल्ली । अमेरिकाले पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँग सम्बन्धित कयौं कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले यी प्रतिबन्धहरू लगाएका कम्पनीहरू इरानको तेल उद्योगसँग सम्बन्धित छन् । यसमा केही भारतीय कम्पनीहरू […]

७ प्रतिशतले घट्यो डिजेल खपत, एलपी ग्यास खपत ६ प्रतिशतले बढ्यो

काठमाडौँ। बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत […]