पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । […]

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा सरकारी ऋण […]

आज घट्यो सुनको मूल्य : कतिमा हुदैंछ कारोवार ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ […]

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरि मनाईदैं

काठमाडाैं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन […]

ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय

काठमाडौँ । नो केबलकार समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ । पाथीभरा […]

देशको कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात धेरै

काठमाडौं। अघिल्लो आर्थिक वर्षको तुलनामा आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा निर्यात ४६ दशमलव ५० प्रतिशले बढेर १ खर्ब २७ अर्ब रुपियाँको […]

ओमनबाट फर्केदैं गर्दा परराष्ट्रमन्त्रीले भनिन् : नेपाली कहाँ र कुन अवस्थामा छन् मन्त्रालयलाई थाहा छैन

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विश्वभर पुगेका सबै नेपाली विद्यार्थीको तथ्यांक आफ्नो मन्त्रालयसँग नरहेको बताएकी छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै मन्त्री राणाले आगामी दिनमा […]

पोखराका मेयर आचार्य पनि अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । आज (बिहीबार) अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले उपचारमा संलग्न […]

मह जोडी भन्छन् : हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौँ

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुबमार्फत नै दातृ निकायको सहयोगमा […]

लगातार बढ्दै सुनको मुल्य : आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ। […]