अमेरिकाले गर्‍यो डिभी कार्यक्रम बन्द गर्ने घोषणा

अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्।  ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने […]

एनआइसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआइसी एसिया बैंक को नाममा रहेका बैंकिङ सम्पत्तिहरू, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको […]

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैलेरचराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा […]

ऋणको माग बढाउन राष्ट्र बैंकले अघि सारेका कदम

अहिले बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता छ। बैंकहरूका अनुसार प्रणालीमा करिब ९०० अर्ब बराबरको लगानीयोग्य रकम निष्क्रिय अवस्थामा छ। तर यति ठूलो रकम उपलब्ध हुँदाहुँदै पनि बजारमा कर्जाको माग […]

जोर्डनलाई हराउँदै मोरक्कोले जित्यो फिफा अरब कप

मोरोक्कोले फिफा अरब कप २०२५ को उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले पराजित गर्‍यो। खेलको सुरुवातमै मोरोक्कोले अग्रता लिएको थियो । त्यसपछि जोर्डनले २ […]

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । […]

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न […]

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौँ । टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित  प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। नेपाल सरकार, सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन […]

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

नबिल बैंक लिमिटेडले पाँच अर्ब रूपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रूपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न […]

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक […]