१५ करोड ७४ लाख रूपैयाँ लागतमा बन्ने भयो बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुल

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन्।   बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको […]

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २०.२६ प्रतिशत लाभांश […]

हेटौंडा सडक विस्तारको सुनुवाइ आज पर्‍यो ‘हेर्न नमिल्ने’ मा किन ?

टौंडा बजार क्षेत्रका पाँच सयभन्दा बढी घर–टहरा मासिने गरी भइरहेको सडक विस्तारविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बुधबार ‘हेर्न नमिल्ने’ मा परेको छ। रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकर सहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने तोकिएको थियो। तर न्यायाधीश […]

शिक्षामन्त्री पुनको आक्रोश : कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखेका छन्। देशको प्रशासनिक काम गर्ने तरिका कछुवाको गतिभन्दा […]

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

३ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको […]

सडक विस्तारसँगै सौन्दर्य बढ्यो धनगढी सहरको

कुनै समय साँघुरो सडक, अव्यवस्थित पार्किङ र धुलो–धुवाँले निसासिने धनगढीको मुख्य बजारको स्वरूप अहिले फेरिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुटु मानिने मुख्य सडक चौडा बनेसँगै सहरको सौन्दर्य […]

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

 मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई […]

सानिमा रिलायन्सको लाभांश घोषणा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता […]

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ […]

दशैँअघि मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउन कमी, मूल्यवृद्धिले बागलुङ बजार प्रभावित

गलकोट (बागलुङ) । यस वर्ष दशैँ नजिकिँदै गर्दा मुस्ताङबाट बागलुङमा अपेक्षाकृत कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेकाले उपभोक्ता मात्र नभई व्यापारी पनि असरमा परेका छन् । हालसम्म सदरमुकाम बजारमा […]