दसैँ नजिकिँदा लेक छोडी बेसी झर्दै गोठालाहरु, बजारमा चहलपहल बढ्यो

ढोरपाटन (बागलुङ), दसैँ आउनै लाग्दा वर्खाभर उक्लिएको लेकमा भेडा–बाख्रा चराउँदै बसेका गोठालाहरु परिवार भेट्ने आशा र पर्वको तयारीसहित तल झर्न थालेका छन् । करिब चार महिना लेकमा बिताएका उनीहरु घटस्थापनासँगै […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

हुम्लाको सिमकोटमा आज सार्वजनिक बिदा

राजन रावतहुम्ला । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । जेठ शुक्ल पूर्णिमा (रलिङ पर्व) को अवसर पारी सिमकोट गाउँपालिकाले स्थानीय स्तरमा सार्वजनिक बिदा दिएको […]

विपक्षीको अडानकैबिच प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही […]

स्टार्टअप उद्यम कर्जामा ६६१ उद्यमीका परियोजना छानिए

२१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले घोषणा गरेको स्टार्टअप प्रोत्साहन कार्यक्रम अन्तर्गत १३१४ उद्यमीले पेस गरेको प्रस्तावमध्ये १०६३ उद्यमीले व्ययवसायिक प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण […]

एसियाली विकास बैंकको ऋण लिएर ग्रामिण सडक सुपरभिजन गराउने कार्य रोक्ने वा नरोक्ने सम्बन्धमा विपक्षीहरुको नाममा सर्वोच्चबाट कारण देखाउ आदेश जारी

अन्तरिम आदेश गर्ने वा नगर्ने सम्बन्धमा दुवै पक्ष बोलाएर छलफल हुने नेपाल सरकारले एसियाली विकास बैंकसंग ऋण लिएर शहरी विकास मन्त्रालय, स्थानिय पुर्वाधार विभाग अन्तर्गत रहेको Rural Connectivity Improvement Project  […]

मकवानपुरको लोथर–पाङ्थली जोड्ने मोटर बाटो खुल्यो, स्थानीय खुशी

अनिल पराजुली हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो खुलेको छ । राक्सिराङका तीन वटा वडाका बासिन्दासहित मनहरी–६ का स्थानीय मोटर […]

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटनाहरु

काठमाडौँ। अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको […]

पत्रकार रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

काठमाडौँ। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका […]

बागलुङको अर्नाकोटमा खानेपानीको चरम अभाव , बसाइसराई बढ्दो : वडा अध्यक्ष भन्छन्, ‘बजेटै भएन’

रामकृष्ण बोहराबागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देविस्थानको उच्च भागमा पर्छ, अर्नाकोट गाउँ । फेदीमा बगिरहेको निसीखोलाको तिरदेखि आङ नै सिरिङ हुने कहालीलाग्दो उकालो चढेपछि देउरालीमा बसेको अर्नाकोट […]