पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै काठमाडौं । नेपालको राजनीतिमा विशिष्ट योगदान पुर्‍याएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। कलेजोसम्बन्धी रोगको उपचारको […]

पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द

दमौली, तनहुँ।पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ। निर्माणाधीन मुग्लिन–पोखरा सडक अन्तर्गत छिर्कने–देउराली खण्डको कामलाई तीव्रता दिन मंसिर २३ गतेसम्म […]

स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एकीकृत समाजवादीबीच सहकार्य

काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयर र काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहकार्य गर्ने […]

धादिङको उत्तरी क्षेत्रको भ्रमणमा गएको टोली हेलिकप्टरबाट उद्धार

धादिङ, कात्तिक ३० : धादिङको उत्तरी क्षेत्रमा पर्यटकीय सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि गएको टोलीलाई गम्भीर स्वास्थ्य समस्याका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। डिभिजन वन कार्यालय धादिङ र […]

एआइको विकाससँगै उब्जेका प्रश्नहरू: यसको वास्तविक मूल्य कसले तिर्दैछ त?

हालका वर्षहरूमा, कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारले हाम्रो दैनिकीलाई अँगाल्दै गइरहेको छ। ठूला प्रविधि कम्पनीहरूले एआई प्रणालीको विकासमा अर्बौँ लगानी गरिरहेका छन्, जसले संसारभरिका चुनौतीहरूलाई सम्बोधन गर्ने वाचा गर्छ। […]

पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र

काठमाडौँ — नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दुई सातामै रु २७ करोडको व्यापार […]

तराईकाे बाँके जिल्लामा पहिलो पटक कोदोखेतीकाे सफल परीक्षण

बाँके, कात्तिक २८ – बाँके जिल्लामा कोदोखेतीको पहिलो सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित गाभर भ्यालीमा यो परीक्षण सञ्चालन गरेको हो। गत साउनमा रोपिएको कोदो […]

म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग

२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी […]

मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज

मकवानपुरको बागमती गाउँपालिकाको बजेटमाथिको रिट खारेज मकवानपुर — मकवानपुरको बागमती गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि परेको रिट खारेज भएको छ। उच्च अदालत […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर बन्द हुँदै, सन् २०२५ को मार्चसम्म अपग्रेड कार्य जारी रहने

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मार्च ३१, २०२५ सम्म रातभर बन्द रहनेछ। सिभिल एभिएसन अथरिटी अफ नेपाल (क्यान) का अनुसार विमानस्थललाई स्तरोन्नति गर्ने उद्देश्यले राति १० बजे देखि बिहान ८ […]