देशभर करिब २५ प्रतिशत भुक्तानी रोकिएकोले निर्माण व्यवसायी, परामर्शदाता,निर्माण सामग्री सप्लायर्स र मजदुरहरुमा खैलाबैला !!!

राम्रो पालिका, काठमाडौं ।प्रदेश सरकार र स्थानीय तहबाट हुने नियमित भुक्तानी शनिवार राती १२ बजेबाट रोकिएको छ। सरकारी खाताको हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयले असार २२ गते भुक्तानी बन्द […]

२०२२ को जुन महिनामा नेपालले भारततर्फ बिजुली निर्यात गरेर १ अर्ब ७२ करोड कमायो

नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिक […]

नेपालले आयात नियन्त्रण गर्न खोज्दा निर्यातको मौका गुमाइरहेको छ : सञ्जय कथुरिया

अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका सञ्जय कथुरिया विश्वबैंकअन्तर्गत व्यापार तथा लगानीसम्बन्धी दक्षिण एसिया क्षेत्रीय एकीकरणका संयोजक तथा प्रमुख अर्थशास्त्रीका रूपमा कार्यरत छन् । विश्वबैंकमा २६ वर्ष बिताएका उनले दक्षिण एसिया, युरोप […]