पर्वतको मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्न बाँझो बारीमा थाल्यो आलुखेती

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो । मोदी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख […]

कृषि उपज बजारीकरणमा गुल्मीको सत्यवती गाउँपालिका : गाउँदेखि शहरसम्म संकलन र विक्रीवितरण

टोपलाल अर्याल रेसुङ्गा । गुल्मीको सत्यवती गाउँपालिका आर्थिक वर्ष २०७९/०८० मा दुध र मासुमा आत्मनिर्भर पालिका घोषणा गरिएको थियो । सत्यवतिमा कृषि र पशुपालन गर्ने सानाठूला गरेर करिव एक हजार […]

ताप्लेजुङको फक्ताङलुङले याक पालन गर्नेलाई ७५ प्रतिशत अनुदान दिने

साहारा लिम्बू फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका पशु पालक कृषकहरूलाई ७५ प्रतिशत अनुदान दिएर याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो […]

बाँकेका राजेन्द्रकुमार थारूले गर्छन् कृषि पेसाबाटै लोभलाग्दो आम्दानी

सिराज खान नेपालगन्ज । नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको […]

झापामा ७ सय ७६ घरेलु तथा साना उद्योग थपिए

झापा। झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ […]

नेपालमा अदुवा र बेसारका नयाँ जात पहिचान

शंकर केसी सल्यान। नेपालमा खेती गर्नका लागि अदुवा र बेसारका उत्कृष्ट तीन-तीन नयाँ जात पहिचान भएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत सल्यानको कपुरकोटमा अवस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान कार्यक्रमले […]

दार्चुलाको ३२ प्रतिशत जमिन सिँचाइको पहुँचमा

कृष्णबहादुर धामी दार्चुला । जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात् नौ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा पुगेको छ । खेतीयोग्य जमिन उनन्तीस हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये बाइस […]

बेसीसहर नगरपालिकाको कृषि एम्बुलेन्समा गाउँको तरकारी बजारसम्म

नवीनराज कुइँकेल लमजुङ। कृषि एम्बुलेन्सको व्यवस्था भएपछि गाउँ–घरमा उत्पादन भएका तरकारी सदरमुकाम बेसीसहर झर्न थालेको छ। बेसीसहर नगरपालिकाले किसानको उत्पादन बजारीकरण गर्न कृषि एम्बुलेन्सको व्यवस्था गरेपछि हरियो तरकारी तथा फलफूल […]

किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौं । किसानलाई पर्याप्त मलखाद सहजरुपमा उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद प्रभु साहले वर्षायाम सुरु भएसँगै किसानहरुलाई मलखादको अभावमा खेती लगाउन समस्या […]

६० रुपैयाँको फापर आँबुखैरेनी गाउँपालिकाले १५० रुपैयाँमा किन्दै

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गरेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर […]