नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपरासी । नवलपरासी [बर्दघाट सुस्तापूर्व]मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती […]

जमिन बाँझो नराख्न इलाम नगरपालिकाको किसानलाई आग्रह

कोकिला ढकालइलाम । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र […]

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै दाङ घोराहीका थारु महिला

सन्तोष दहित दाङ । दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उहाँको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उहाँ छिट्वामा तरकारी […]

कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन झोलुङ्गे पुल निर्माण

नागेन्द्रकुमार कर्णमहोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषकहरू खुसी भएका छन् । कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन पुल निर्माण गरिएको हो । जिल्लाको मटिहानी नगरपालिकाको […]

भोजपुरको वैकुण्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

भोजपुर। रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुण्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना […]

गुल्मीको २२ हजार हेक्टर जमिनमा मकै खेती

टोपलाल अर्याल रेसुङ्गा। किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । […]

अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स सेवाग्राही नपाएपछि प्रयोगविहीन

ठाकुरप्रसाद आचार्य म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ । गाउँगाउँमा किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्‍याउन गाउँपालिकाले गत आर्थिक वर्षमा सङ्घीय सरकार र […]

रायो सागले सजिएको धनकुटाको मजुवा गाउँ

कविराज घिमिरे हिले । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा पर्ने मजुवा गाउँ अहिले रायो सागमय भएको छ । गाउँका अधिकांश घरको आँगन, बारी र खेतमा अहिले यही साग लहलाउँदो छ […]

हुम्लामा भूमिहीनका समस्या समाधानतर्फ

हुम्ला । जिल्लामा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधानको सुरुवात गरिएको छ । शुक्रबार भूमि समस्या समाधान आयोग हुम्लाले आयोजना गरेको जनप्रतिनिधिसँगको जिल्लास्तरीय राय सुझाव सङ्कलन गर्न सञ्चालन गरिएको कार्यक्रम […]

बैतडीमा असिनाले बालीनालीमा क्षति

केशवराज भट्ट बैतडी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका […]