कर्णालीमा अनुदान पाएका दर्जनौं कृषि फार्म अलपत्र : नक्कली किसानलाई अनुदान दिँदा समस्या

हरिकृष्ण ऐडी मुगु । कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजीकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् । मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन […]

गुल्मी धुर्कोटलाई दुग्ध उत्पादनमा देशकै नमुना पालिका बनाउने लक्ष्य छ : अध्यक्ष पोखरेल

बासुदेव पोखरेल । गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसीथोकमा रहेको देविस्थान दुग्ध सहकारी संस्था लिमिटेडमा स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ। जनविकास केन्द्र गुल्मीको आयोजनामा […]

१० वर्ष विदेशमा खर्चिएका मनराज स्वदेशमै मौरीपालनबाट मनग्य आम्दानी गर्दै

धरान । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउछन्। इटहरी उपमहानगरपालिका- १९ का मनराज पुरी आठ […]

पाल्पाको एउटै वडाबाट डेढ करोडको खसीबोका बिक्री

इमानसिं राना पाल्पा । चालु आर्थिक वर्षको सात महिनामा पाल्पामा एउटै वडाबाट डेढ करोड रुपियाँ बढीको खसी तथा बोका बिक्री भएका छन् । गत साउनदेखि माघ मसान्तसम्ममा निस्दी गाउँपालिका –५, […]

अर्गानिक प्रदेश कर्णालीका कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग बढ्दै : सरोकारवालाहरु चिन्तित

सुर्खेत । अर्गानिक प्रदेशको आधार तय भएको कर्णालीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले बढी उत्पादनको लोभमा बढ्दै गएको रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने […]

अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्दैै ईलामको सूर्योदय नगरपालिका

मनोज अधिकारी इलाम । सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारीलगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न […]

सांसद सुहाङको सरकारलाई आग्रह: चिया किसानले झेल्दै आएको समस्या समाधानमा गम्भीर बनिदिनुहोस्

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका […]

मुस्ताङमा हिमपात हुँदा किसान खुसी: रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण

सुन्दरकुमार थकाली मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ […]

श्रमदानबाटै सिँचाइ योजना मर्मत गर्दै बेनीका स्थानीय

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले […]

पशुचौपायासहित गाउँ फर्किंदै बेँसी झरेका मुगाली

मुगु। जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय जाडो सकिएसँगै गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी […]