ट्रम्पको आदेशले नेपालमा सञ्चालित ३ सय बढी अनुदानका कार्यक्रम निलम्बित ! एमसीसी के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ […]

सुन्तला खेतीले फेरियो म्याग्दीको दोसल्ले गाउँ

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ । १२ वर्षअघि […]

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव गरिदैं

काठमाडौँ । ३ हजार ३ सय २५ वर्ष पहिला तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर शहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा […]

रुकुम पूर्वमा खडेरीको असर: हिउँदे बाली र तरकारी सुक्न थाले , किसानलाई दैनिकी टार्नै चिन्ता

रुकुम पूर्व। रुकुम पूर्वमा लामो समयको खडेरीले अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ तथा तरकारी सुक्न थालेका छन । खडेरीले जिल्लाका अधिकांश ठाउँमा कात्तिक-मङ्सिरमा छरेको गहुँ र जौसँगै अलि अलि […]

आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदैबिर्तामोड महोत्सव

झापा। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा […]

आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका

भद्रपुर । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको […]

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले […]

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री , किसानको खेतबाटै हुँदैछ खरिदबिक्री

झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले […]

भारतमा नयाँ व्यवस्था, नेपाली चिया संकटोन्मुख

नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन माग बिर्तामोड । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ । भारतले लागू […]