बर्दियामा गाउँ जोगाउन स्थानीयको जनश्रमदान : कर्णाली कटान रोक्न अस्थायी तटबन्ध निर्माण

बर्दिया । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेका बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन स्थानीयवासी दैनिक श्रमदानमा जुटिरहेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि […]

कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सेवा ढोकैमा

मुक्तिनाथ (मुस्ताङ) । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाङ्लिङगाउँका ९१ वर्षीय ठकुरी नेवाङले सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै नवीकरण गर्न पाएपछि उत्साहित भए । वर्षायाममा वडा कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा वडाध्यक्ष कर्मघ्यचो […]

धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा […]

बाँकेमा एकैपटक ९ पुल निर्माण, चार सम्पन्न र पाँच चालु आवमै पूरा हुने

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा एकैपटक ९ वटा पुल निर्माणको कार्य अघि बढाएको छ। करिब ५१ करोड रुपैयाँ लागतमा बन्ने यी पुलमध्ये चारको निर्माण सम्पन्न भइसकेको छ भने […]

प्रधानमन्त्री ओलीद्वारा धनुषाको मनहरपुर–सिमरारी सडकको शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास गर्नुभयो। उक्त सडक विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त […]

लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि

लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा समेत […]

तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा […]

गुल्मीमा स्थानीय तहको ‘असल अभ्यास’ आदानप्रदान: अनुकरणीय कार्यक्रमहरू सार्वजनिक

गुल्मी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीले जिल्लाभित्रका दुई नगरपालिका र दश गाउँपालिकाको ‘असल अभ्यास’ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति […]

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर […]