फोहोरलाई मोहर बनाउने अभियानमा दाङको राप्ती गाउँपालिका: फोहोरबाट टायल उत्पादन
घोराही । दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो । प्लास्टिकजन्य फोहोरलाई मोहर बनाउने गाउँपालिकाको […]


