पोखराका मेयर आचार्यको युवा लक्षित आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

काठमाडौं । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा […]

स्थानीय सरकारको दबाबपछि तमोर कोरिडोर मोटरेवल पुलको काममा तीब्रता

चन्द्र पन्दाक ताप्लेजुङ। स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको […]

निर्माण व्यवसायीले बेवास्ता गरेपछि आफैं सडक जोगाउन जुटे चिसापानीका स्थानीय

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान […]

नवलपुरकाे जय श्री खोला पुल निर्माण सम्पन्न

ज्ञानु पंगेनी मध्यविन्दु । पूर्वाधार विकास कार्यालय नवलपुरले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माणको काम सम्पन्न गरेको छ । जसमध्ये ठुलो लागतको जय श्री खोला पुल निर्माण सम्पन्न भएको […]

दैलेखको महाबु गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । दैलेखको महाबु गाउँपालिका–२ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकासम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण […]

इनरुवा-न्यू पूर्णिया र दोदोधरा-बरेली प्रसारण लाइन निर्माण गर्न सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता […]

साइकल लेनसहित सौराहामा आकर्षक सडक

शालिग्राम नेपाल चितवन। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट […]

ट्रम्पले केन्द्रीय बैंकका अध्यक्षलाई ब्याजदर तुरुन्तै घटाउन दबाब दिँदा बिश्व बजारमा तरङ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको भाउ एकैचोटी ६ हजार ९ सय रुपियाँले वृद्धि भई १ लाख ९७ हजार रुपियाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा […]

गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु :एक महिनाभित्र सबै पालिकाले परिचयपत्र दिने तयारी

टोपलाल अर्याल रेसुङ्गा। गुल्मीमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा अति गरिब परिवार एक हजार ९३३, मध्यम गरिब परिवार दुई हजार ६१० र सामान्य गरिब परिवार दुई हजार […]

एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

अमरराज नहर्की तनहुँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ । व्यास नगरपालिका–१३ मा निर्माण सुरु भएको […]