धादिङबेँसी–साङ्कोस सडक कालोपत्रे सुरु

धादिङबेँसी । उत्तरी धादिङलाई जोड्ने दामन–पाख्रिन मार्गको धादिङबेँसी–साङ्कोस सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्ने कार्य सुरु भएको छ । चार दशकअगाडि सुरु भएको यस सडकको १६ किलोमिटर क्षेत्रमा स्तरोन्नतिसहित कालोपत्रे गर्न थालिएपछि स्थानीयले […]

अनुमति बिना सडक खन्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ […]

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ । मन्त्रालयको कोशी […]

भीमदत्त नगरपालिकाले युवालाई दमाहा बजाउने कला सिकाउँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको […]

सप्तरीमा यस वर्ष चैते धान उत्पानमा वृद्धि हुने

विनय कर्ण सप्तरी । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको […]

रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

वसन्ती पन्त रुपन्देही । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उहाँ दिनभरि ई–रिक्सा चलाउनु हुन्छ । त्यसबाट उहाँ दैनिक करिब रु एक हजार ७०० कमाउनुहुन्छ […]

सिकाइमैत्री वातावरण बनाउन ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्वारा शिक्षकलाई तालिम दिन सुरु

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने […]

तीन लाख ९७ हजार पर्यटक मुस्ताङ पुगे

मुस्ताङ । चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८ गतेसम्मको प्रहरी […]

आज कार्यवाहक प्रधानमन्त्री र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच वार्ता गर्दै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । महासंघका पदाधिकारीसँग सिंहले आज दिउँसो ३ बजे सिंहदरबारमा छलफल गर्ने भएका हुन् । बिहीबार पनि […]

पुल निर्माणपछि फेरिएको बर्दियाको ‘भौरा टापु’

बर्दिया। चारैतिरबाट कर्णाली नदीले घेरिएको भौरा टापुसँग जोडिने पुल निर्माण भएपछि अहिले त्यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका जोड्ने कर्णाली नदीमा २०७१ मा नेपालको […]