सर्लाहीका उखु किसानले पाए सबै भुक्तानी

सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ । क्रसिङ सिजन २०८१/८२ को उखु क्रसिङ सकेर बन्द भएको तीन हप्ताभित्रै उद्योगले […]

मार्च महिनामा हिमाल आरोहीबाट संकलन भयो १० करोडभन्दा बढी रोयल्टी

काठमाडौं । सन् २०२५ को मार्च महिनामा १० करोड १७ लाख ६६ हजार ७४ रोयल्टी जम्मा भएको छ । मार्च महिनाभरिमा विभिन्न हिमालमा १८ जना आरोहीबाट सो रकम बराबरको रोयल्टी […]

खण्डहर बनेको जडीबुटी कम्पनी चाँडै बौरिने विश्वास

काठमाडौँ । ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । […]

सप्तरीका किसानलाई गहुँ भित्र्याउने चटारो

सुधा देव सप्तरी। सप्तरीका किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको दोस्रो बालिको रूपमा रहेको गहुँ काट्न किसानलाई भ्याइनभ्याई छ । अहिले अन्य कामलाई थाती राखेर भए पनि […]

नयाँ बर्षमा २७ देशका राजदूतले ईलामको अन्तु भ्रमण गर्ने

प्रेम अधिकारी इलाम। नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना […]

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र […]

चीनमा भेटियो १० करोड टनभन्दा बढी तेल भण्डार भएको नयाँ खानी

बेइजिङ। चीनको ‘नेसनल अफसाेर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ । चीनको गुआङडोङ प्रान्तको […]

बाँके रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए

सिराज खान नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको […]

तीन करोड लागतमा बन्यो धनकुटाको लेगुवा खोला पक्की पुल

भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । […]

ईलामका किसानमा बेसार खेतीको आकर्षण बढ्दाे

प्रेम अधिकारी इलाम । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी […]