सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी भएको पूर्वाञ्चल क्यान्सर सम्मेलन झापामा सुरु

झापा । विश्वकै प्रमुख स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ आज झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा […]

स्वास्थ्य मन्त्रालयले नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने: फागुन १ गतेबाटै अभियान थालिदैं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप […]

सिङ्गापुरमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या किन बढ्दैछ ?

एजेन्सी । सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनीहरूको सङ्ख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ । सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुव्र्यसनी मध्ये आधा भन्दा […]

क्यान्सरपीडित ७३३ जनालाई गण्डकी सरकारले गर्यो सहयोग

गण्डकी । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट ७३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई प्रदेश सरकारले दुई करोड ३५ लाख ८९ हजार रुपैयाँ प्रदान गरेको छ। स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका […]

महोत्तरीका गौशालामा रहेका गाईलाई आहारा अभाव

महोत्तरी । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापन हुन सकेको छैन । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन । गत […]

मुख्यमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् । मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै मंगलबार कामको प्रगतिबारे जानकारी लिए । ‘यो प्रदेशको गौरवको […]

बन्द भयो उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पताल

काठमाडौं । बिनादर्ता सञ्चालित जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द गरिएको छ । उपचारमा लापरबाही गरेको र दर्ताबिना नै सञ्चालन गरिएको पाइएपछि शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले […]

मस्तिष्कको कार्य-क्षमता बढाउँछ चाहानुहुन्छ ? यी पाँच कुराले गर्न्नेछ सहयोग

काठमाडौं । कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ […]

टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु

एजेन्सी । टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन् । टर्कीएमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता […]

उपचारमा लापरबाही गर्ने जनकपुरको एक अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । उपचारमा लापरबाही गरेको भन्दै जनकपुरको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रबार राति ११ बजे अस्पताल पुगेर मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज […]