कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम : हेलिकोप्टरमै अस्पताल, आमाले पाउन थाले नयाँ जीवन

रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनरक्षक सिद्ध भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत […]

ताप्लेजुङमा पहिलोपटक एपेन्डिक्ससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो […]

ताप्लेजुङमा ६० हजार किलोग्राम जडीबुटी सङ्कलन

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी […]

बाँकेको नरैनापुरमा सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु

सिराज खान नेपालगन्ज । बाँकेका अन्य पालिकाहरूको तुलनामा सबैभन्दा कम स्वास्थ्य सेवाको पहुँच भएको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य […]

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ । पाँचखालको नगरसभाबाट स्वीकृत […]

वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिँदै

काठमाडौँ। वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी सेवा विस्तार गर्ने बताउनुभयो । मन्त्री पाैडेलले […]

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी हुन्छ: स्वास्थ्यमन्त्री

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् । आज नवलपरासी ९बर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक […]

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा […]