प्रधानमन्त्रीद्वारा मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन […]

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैङ्कद्वारा देशव्यापी वृक्षारोपण

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने […]

गर्मी बढेपछि नेपालगन्जका विद्यालय एक साता बन्द

सिराज खान नेपालगन्ज । तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । तातो हावा लु र अत्यधिक तापक्रमका […]

कामपाद्वारा वायु प्रदूषणको अवस्था हेर्न काठमाडौंका १८ ठाउँमा ‘ड्यासबोर्ड’ जडान

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ । विश्व वातावरण दिवसका अवसर पारेर […]

बाजुराको बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घाेषणा

सन्तोषी रावल बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालय […]

दाङको घोराहीलाई पूर्ण खोपयुक्त घोषणा

सन्तोष दहित दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । पूर्ण खोप, सुनिश्चित भविष्य स्थानीय स्रोतको उपयोग, स्वामित्व सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित घोराही उपमहानगरपालिका […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माण हुने

लिलाधर वली घोराही। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि […]

सल्यानको बागचौर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

शङ्कर केसी,सल्यान । लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोपहरु पाएको प्रमाणीकरण भएपछि सल्यानको बागचौर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ महिनादेखि […]

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सुलीकोट । जिल्लाको गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको छ । नगरपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको […]

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई […]