पालुङटार नगरपालिकाबाट किसान–मैत्री हाटबजारको सुरुवात

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै […]

सल्यानका किसानमा उत्पादनमा आधारित अनुदानले बढायो आत्मनिर्भरता

सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी […]

लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि

लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा समेत […]

पोखरा महानगरले ‘कालो सुन’ मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको […]

भैँसी पालनले आत्मनिर्भर प्युठानकी खिमा: मासिक ५० हजार आम्दानी

प्युठान । प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ। भैँसीको स्याहार–सम्भार, दूध दुहुनेदेखि बजार पु¥याउनेसम्मको काम अहिले उनका लागि पेसाभन्दा पनि जीवनशैली बनेको छ। तीन वर्षअघि […]

कैलालीमा यो बर्ष किसानले भित्र्याए दोस्रो लटको चैते धान

भजनी , कैलाली । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान […]

बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

सिराज खान नेपालगन्ज। बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका […]

मेची भन्सार कार्यालयबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

झापा। मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको […]

कञ्चनपुरका वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय […]

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा […]