यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटनाहरु

काठमाडौँ। अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको […]

उत्पादनमा जोड्न स्याङ्जाको वालिङ नगरपालिकाद्वारा आमाहरूलाई पाठी र बोका वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी र बोका वितरण गरिएको छ । स्थानीय साहार बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई पाठी तथा बोका […]

स्याङ्जा कालिगण्डकीका किसान केरा खेतीतर्फ आकर्षित

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् । सिङ्गो गाउँनै केरा खेतीमा लागेपछि जिल्लामा नै धेरै केरा उतपादन र बजारीकरण गर्ने गाउँको रुपमा […]

स्याङ्जाको पुतलीबजार नगरपालिकाद्वारा कृषकलाई २५७ वटा हाते ट्याक्टर वितरण

अर्जुन काफ्ले स्याङ्जा । पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा– ३ मा ३० वटा, वडा– ४ मा २८ वटा, वडा– ५ मा ३२ […]

लामो खडेरीपछि हिमाली भेगमा पानी पर्दा मुगुका किसान खुसी

हरिकृष्ण ऐडीमुगु । मुगुका अधिकांश स्थानमा लामो समयको खडेरीपछि बुधबार साँझ पानी परेसँगै किसान खुसी भएका छन् । किसानले लगाएको कोदो, मकै र आलुबालीलाई राहत भएको छ । मुगुमा माघ […]

प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित बर्दियाका कृषक

बर्दिया । बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् । केही वर्षअघिसम्म बर्दियाका कृषकहरू गहुँ काट्नका लागि महिनौँ दिन लगाउँथे, गहुँ काट्दा ज्याला मजदुरीमा समेत धेरै रकम […]

गर्मी बढेसँगै तराईका जिल्लामा बढ्यो खरबुजाको व्यापार

सर्लाही । गर्मी बढेसँगै तराईका जिल्लामा खरबुजाको व्यापार बढेको छ । यहाँको पूर्वपश्चिम राजमार्ग र अन्य भित्री सडकका किनार तथा चोक, चौतारामा खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् । चैत […]

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं । बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक आज काठमाडौँमा बस्दैछ। बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन्। बैठक बिहान ९ बजे होटल सोल्टीमा शुरु हुने मन्त्रालयका योजना महाशाखा प्रमुख हरिबहादुर […]

किसानको सोच बदल्ने कृषि आयोजना

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको […]

फूल बिक्री नहुँदा धनुषाका किसान चिन्तित

विजयकुमार साह ढल्केबर। धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । उहाँले खेत जोत्नेदेखि बिरुवा रोप्ने, […]