पोखरा महानगरपालिकाले दियो कृषकलाई चैते धानको बिउ अनुदानमा

गण्डकी । पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बिउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर […]

जसले तरकारी खेती गरेर तीन छोरीलाई स्नातकोत्तर पढाए

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका ५२ वर्षीय प्रदेशु चौधरी सामान्य लेखपढ कृषक हुनुहुन्छ। आफू थोरैमात्रै पढेको कारण आफ्ना सन्ततीलाई धेरै पढाउने हुतहुती थियो, उहाँमा। तर, मुख्य चुनौतीको विषय […]

गहुँको नलबाट बनाएको भुस बेचेर मनग्गे आम्दानी

कल्पना खरेल नवलपरासी पश्चिम । नवलपरासी पश्चिमका किसानलाई यतिबेला गहुँ काट्ने चटारो छ । एक हप्तादेखि उनीहरु गहुँ काट्न व्यस्त भएका हुन् । सबै किसानले आफूले लगाएको गहुँ कम्पाइन मेसिनबाट […]

तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण

सीता काफ्लेरुपन्देही । तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने […]

विद्युतीकरणपछि सर्लाही चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका […]

ताप्लेजुङका किसानको अर्गानिक चिया उत्पादनमा जोड

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग […]

तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी

सिराज खान नेपालगन्ज । रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरुलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारुले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ […]

भोजपुरको मानेभञ्याङमा ‘तरकारी सिकाई केन्द्र’ स्थापना

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा तरकारी सिकाई केन्द्र स्थापना गरिएको छ। किसानलाई तरकारीलगायत विभिन्न कृषि उपजको आधुनिक खेती प्रणालीको विषयमा अभ्यासमूलक ज्ञान प्रदान गर्न यहाँ सिकाई केन्द्र स्थापना गरिएको […]

सप्तरीमा यस वर्ष चैते धान उत्पानमा वृद्धि हुने

विनय कर्ण सप्तरी । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षभन्दा ३५० हेक्टर क्षेत्रफल बढी जग्गामा चैते धान रोपाई भएकोले उत्पादनमा वृद्धि हुने भएको […]

जुम्लामा समयमै छरियो मार्सी धानको बिउ

नेत्र शाही जुम्ला । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ छरिएको छ । मार्सी धान खेतमा छर्ने तालिका अनुसार चैत २० गते बिउ छरिएको हो । जुम्ली मार्सी […]