घाँस खेतीबाट कम मेहनतमै मनग्य आम्दानी गर्दै किसान

लीलाधर वलीघोराही। घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट […]

बाँकेमा मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु

गजेन्द्र गुरुङ खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले […]

स्याउ बगैँचा व्यवस्थापनको चटारोमा मुगुका किसान

हरिकृष्ण ऐडी मुगु । मुगुका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । पछिल्लो समय मुगुको आयस्रोतको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ बनेकाे छ । छायाँनाथ रारा नगरपालिका ५ को रितु […]

कर्णाली सरकारले दियो कृषिलाई प्राथमिकता : सिँचाइका लागि बत्तिस करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउन उक्त कार्यक्रम राखिएको हो । साना सिँचाइ […]

गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिलाहरु : ४ लाखको सिस्नो र २ लाखको गुन्द्रुक बिक्री

बागलुङ । जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको […]

वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा रमाउँदै ईन्द्रलाल : मासिक एक लाखसम्म आम्दानी

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र […]

गोरखामा दश करोडको सुन्तला बिक्री

गुणबहादुर रोका सुलीकोट । गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षकाेभन्दा पनि कम सुन्तला उत्पादन भएको छ । गत वर्ष […]

दूधको अवैध ओसारपसारले सीमा क्षेत्रका किसान मर्कामा

नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा […]

ताप्लेजुङको सिदिङ्वाका कृषकलाई ‘किसान परिचयपत्र’ वितरण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

पाल्पाको वन डढेलो निभाउनै मुस्किल : १६८ हेक्टर वन क्षेत्र सखाप

तानसेन । तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले […]