तरकारी किसानको पीडा : राखौँ दुई दिन टिक्दैन, बेचौँ पाँच रुपियाँ उठ्दैन

सीता शर्मा काठमाडौँ । नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ […]

घरज्वाईंको टिमले बनाउने भयो मितज्यू

काठमाडौं । यसवर्षको हिटमध्येको फिल्म घरज्वाईंको निर्माण समूहले वसन्त पञ्चमीको अवसर पारेर जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशनमा मितज्यू नामक फिल्म निर्माणको घोषणा गरेको छ। पेन्टिङ थिम […]

उत्साह जगाउने राजागंज फिल्म : टिजर सार्वजनिक

काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्मित फिल्म राजागंजको टिजर सार्वजनिक भएको छ। फिल्मको टिजरले दर्शकमाझ उत्साह पैदा गर्छ। फिल्ममा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ। दयाहाङ राई, आशा […]

चिनियाँ एनिमेटेड फिल्म सबैभन्दा बढी कमाउनेको नयाँ रेकर्ड बनाउने बाटोमा

बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा […]

निर्मला घिमिरे ‘निरु’ को टुक्रिएको मुटु गित सार्वजनिक

काठमाडौं । निर्मला घिमिरे ‘निरु’ को स्वरमा टुक्रिएको मुटु बोलको गीत सार्वजनिक गरिएको छ। वियोगान्त भावको गीत कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका छन्। गीतले प्रेममा आघात […]

तुलसी घिमिरेको चलचित्र ‘पहाड’को शुभ मुहूर्त गोरखा दरबारमा

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडको मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गरी छायांकन शुरू गरिएको छ। अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त […]

धोेकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान

काठमाडौं। गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्। […]

हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलनको तयारी

काठमाडौँ । हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि […]

पर्यटकीय गन्तव्य बन्दै दाङ्को ‘छिल्लीकोट’

दाङ । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर […]

मुख्य पुजारी दलित र ब्राह्मण राखेर बैतडीको बनारसीधाममा कोटीहोम हुने

काठमाडौं । आगामी चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने भएको छ । बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो । बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन […]