असी प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिदैं

काठमाडौँ । मुलुकमा आयात हुने ७५ देखि ८० प्रतिशत डिजेल पाइप लाइनबाट भित्रिने गरेको छ । नेपाल आयल निगमका अनुसार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट ७५ देखि ८० प्रतिशत डिजेल […]

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरा। पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरत पोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । […]

मकैको खोस्टा र थाकलको पातबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

सिराज खान नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिकाका महिलाले सुकेको मकैका खोस्टा र वन जङ्गलमा पाइने थाकलको पातबाट फूल लगायत विभिन्न आकर्षक सामग्री बनाएर आत्मनिर्भर बन्दैछन्। राप्ती सोनारी–६ का महिलालाई आर्थिक […]

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा आठ पुल बन्ने

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । आठ वटै पुल निर्माणका […]

कैलालीमा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना र सुदूरपश्चिम प्रदेश […]

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी […]

गुल्मीका स्थानीय तहलाई दुई अर्बभन्दा बढी अनुदान

रमेश विश्वकर्मा गुल्मी । आगामी आर्थिक वर्ष २०८२–०८३ मा गुल्मीका स्थानीय तहले अनुमानित दुई अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिकाले राजस्व बाँडफाँड […]

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको विकास प्रक्रियालाई कसैले रोकेर पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् । २०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा […]

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला […]

हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनमा निर्यात

हुम्ला । हुम्ला जिल्लाका रैथाने खाद्यान्न बाली चीनको ताक्लाकोटमा बिक्री भएको छ । दुवै देशका स्थानीय उद्यमीबिच सम्झौता भएपछि हिमाली क्षेत्रमा उत्पादन भएका रैथाने बालीको चीन निर्यात भएको हो । […]