पश्चिम नवलपरासीस्थित सुनवलमा विद्युत् पुग्दा स्थानीय हर्षित
नवलपरासी । पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११, धुर्कोट बस्ने ४७ वर्षीय जिउती बाह्रघरे घरमा बिजुली पुगेपछि दङ्ग हुनुभएको छ । हरेक चुनावमा गाउँमा पुग्ने नेताले बिजुली बालिदिने आश्वासन दिए पनि चुनाव […]


