आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर […]

लमजुङका भिरमौरी सिकारीलाई सुरक्षा सामाग्रीको बन्दोबस्त

लमजुङ । हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गर्दै आइरहेका छन् । लमजुङका विभिन्न ठाउँका भिरपहरामा हुने […]

लोप हुँदै परम्परागत काठ चिरान गर्ने आराधरान

लक्ष्मी प्रसाद भट्टराई -बिजय बोध लावती पाँचथर। परम्परागत काठ चिरान गर्ने आराधरान लोप हुन थालेको छ । काठ भेनियर र हाते उपकरण प्रयोगले धरान बनाएर काठ कटान गरिने पेशानै हराउन […]

तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह: महानगरले ८ शीर्षक काट्यो पत्र ,कति लगायो जरिवाना ? (पत्र सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ। राजावादीहरुको शुक्रबार काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले […]

बर्दियामा प्रभावकारी बन्दै दौँतरी शिक्षा

ज्योति पन्थी बर्दिया । गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोर किशोरी आजभोलि साथीहरू सँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्दछन् । गुलरियामा रहेको राधाकृष्ण थारु जनसेवा […]

पशुपालन व्यवसाय प्रवर्धनकालागि छत्रेश्वरी गाउँपालिकाद्वारा उपकरण वितरण

शंकर केसी सल्यान । पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरूले यस क्षेत्रमा लगानी बढाउदै आएका छन् । पशुपालन व्यवसायलाई सहज बनाउनका लागि स्थानीय तहहरुले विभिन्न कृषि यन्त्रहरू […]

कृषिजन्य वस्तुको प्रवर्धन र स्थानीय संस्कृति संरक्षण गर्न दार्चुलामा महोत्सव

कृष्णबहादुर धामी दार्चुला । जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य सङ्घले […]

धुर्कोट गाउँपालिकाद्वारा किसानलाई गोलासहितको माहुरी घार वितरण

टोपलाल अर्याल रेसुंगा। गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको […]

कागेश्वरी मनोहरा नगरले दियो २२ जनालाई मेलमिलाप सम्बन्धि ८ दिने तालिम

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका २२ जना महिला तथा पुरुषले मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम लिएका छन् । नगरपालिकाको न्यायीक समितिको आयोजनामा गत बिहिबारदेखी धुलिखेलको एक होटलमा आवशीय तालिम […]

गुलरियामा छ सय ५५ घरमा जस्तापाता लगाइने

ज्योति पन्थी बर्दिया। नेपाल सरकारले सुरु गरेको सुरक्षित नागरिक आवास अन्तर्गत बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा यस आर्थिक वर्षमा छ सय ५५ घरबाट खरको छाना विस्थापित गरिने भएको छ । नागरिकलाई […]