प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडा भन्छन् : वैदेशिक रोजगारीको तत्काल अन्त्य गर्न कठिन छ

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठ्यारो स्थिति रहेको बताएका हुन् […]

गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिलाहरु : ४ लाखको सिस्नो र २ लाखको गुन्द्रुक बिक्री

बागलुङ । जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको […]

कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर। प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह तथा विशेष सभामा […]

गिट्टी कुटेर बालबच्चा पढाउँने देखि घरखर्च जुटाउँदै मुगुबासी

मुगु । दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउनुभएको छ । गिट्टी बिक्री गरेर […]

वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा रमाउँदै ईन्द्रलाल : मासिक एक लाखसम्म आम्दानी

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र […]

तीन सय वर्षको इतिहास बोकेर बाँचिरहेको खोटाङको ‘कोटगढी’

राजकुमार भट्टराईखोटाङ । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर […]

गोरखामा दश करोडको सुन्तला बिक्री

गुणबहादुर रोका सुलीकोट । गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षकाेभन्दा पनि कम सुन्तला उत्पादन भएको छ । गत वर्ष […]

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु

एजेन्सी। गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ। फेब्रुअरी २० देखि मार्च ५ […]

चार करोड लगानीमा भुमेथानलाई धार्मिक पर्यटकीय स्थल बनाईदैं

ठाकुरप्रसाद आचार्य म्याग्दी । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ । संघीय सरकारको चार करोड रुपियाँ […]

पहिलो पटक हिमालपारिको गाउँ लिमी पुग्यो आयोडिनयुक्त नुन

राजन रावत हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ । नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको र […]