आज चारवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक बस्दैछ । आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान

निराजन परियार कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट सुदूरपश्चिमका पाँच जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । कृषि क्षेत्रमा सक्रिय उहाँहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम […]

हुम्लामा शतप्रतिशत रोपियो मार्सी धान

राजन रावत हुम्ला। हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ कार्य सम्पन्न भएको छ। मनसुन भित्रिएसँगै रोपाइँ सकिएको हो। जिल्लाका सबै पालिकामा मार्सी धान रोपाइँ कार्य पुरा भएको कृषि विकास […]

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले […]

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चितवनको जलवीरे झरना

चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । लामो झरना भनेर समेत चिनिने यस […]

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती

झापा। डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका […]

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक १ः १५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । […]

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

अविनाश चौधरी धनगढी । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो […]

पर्यटक लोभ्याइरहने कास्कीको घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम […]

सप्तरीमा प्राङ्गरिक मल उत्पादन सुरु

देवरामप्रसाद यादव सप्तरी । सप्तरीमा सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले आइतबार वन क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१-०८२ मा सञ्चालित विभिन्न योजना तथा […]