जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, […]

सामाजिक सञ्जाल विधेयकविरुद्ध उत्रिए सरोकारवाला, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विधेयक फिर्ता नलिए आन्दोलनका […]

राष्ट्रिय गौरवका आयोजनामा २५.७० प्रतिशत खर्च

काठमाडौं । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन […]

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, ४० लाखको सुन्तला बेचे

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए […]

दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखियो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आरोप […]

चितवन भरतपुर अस्पतालमा बिरामी कुरुवालाई पनि निःशुल्क खाना

काठमाडौं । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना […]

सरकारले देखायो सार्वजनिक खर्च नहुनुका यस्ता कारणहरु

काठमाडौं । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा […]

अध्यादेश पेस नभइ राष्ट्रियसभा बैठक स्थगित , आइतबार फेरि बस्ने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएकाे हाे । बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् […]

डीपसिक लगायतलाई टक्कर दिनेगरी गुगलले ल्यायो फ्ल्यागशिप एआई मोड : डीपसिकले के गर्ला ?

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि तर्क गर्न सक्ने एआई मोडल लन्च गरेको छ । कम्पनीले भर्खरै जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेल र जेमिनी २.० प्रो […]

मुगुमा महत्वपूर्ण जडीबुटी उत्पादनमा हुँदैछ कमी

मुगु । जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि […]