भोजपुरको दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु

भोजपुर । भोजपुर जिल्लाको दूधकोशी–चुहार–फलामढुंगा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको […]

म्याग्दीको समग्र विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष दाहाल

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन् । बेनी नगरपालिका-४ सिङ्गा र तातोपानीमा आयोजित कार्यक्रममा उनले भौतिक […]

क्यान्सर निवारणको स्थितिमा पुग्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]

बागमती प्रदेशसभा: सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने […]

अम्रिसो बिक्रीबाट भित्रियो साढे ५७ करोड, २८ करोडको अदुवा निर्यात

काठमाडौं । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ५७ करोड रुपैयाँ भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ लाख किलो अम्रिसो निर्यात भएको छ । चालु आवको […]

काँक्राको बिउ बेचेरै वार्षिक ६ करोड भन्दा बढि आम्दानी

पर्वत । पर्वतको फलेवास नगरपालिका-११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका यहाँका कृषकले योपटक ६ करोड ३० […]

मनाङको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आएन

मनाङ,। मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख […]

राष्ट्रपति र प्रधानमन्त्रीले वसन्तपुर पुगेर गरे वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका […]

देशको व्यापार घाटा सात खर्ब २३ अर्ब नाघ्यो

काठमाडौं । मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले […]

आज माघ शुक्ल श्रीपञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान ०७:५५ बजे नासल […]