चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

धुलिखेल । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको […]

चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै […]

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

बागलुङ । यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् […]

बन्दाको खेती: नेपालमा मौसमी र वैमौसमी बन्दा उत्पादनको वृद्धि

काठमाडौं । बन्दा, जसलाई कोपी पनि भनिन्छ, नेपालका तराई र मध्य पहाडी क्षेत्रमा हिउँदको समयमा र उच्च पहाडी क्षेत्रमा वर्षायाममा लोकप्रिय तरकारीवाली हो। विशेष गरी, गर्मी समयमा, असारदेखि कात्तिकसम्म उत्पादन […]

दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य मुगुबासि

मुगु । मुगु जिल्लाका स्थानीयहरु खेतीपातीमा सक्रिय भएपनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन्। कठिन भूगोल, पर्याप्त सिँचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमिका कारण यहाँको […]

सहमति र एकताको भावनाले मात्र देश निर्माण गर्न सक्छौँ : नेता सिटौला

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताउनुभएको छ। राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश […]

बैतडीमा कम तौल भएको चामलको बोरा बिक्री

बैतडी । बैतडीका विभिन्न बजार क्षेत्रमा बिक्री भइरहेको मोटो चामलको बोरामा कम तौल भएको पाइएको छ । ५० किलोको बोरामा एक किलो र २५ किलोको बोरामा आधा किलो चामल कम […]

यस्तो छ प्रधानमन्त्रीकाे सम्बोधन (पूर्णपाठ)

काठमाडौं । संसदको हिउँदे अधिवेसन सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बहिस्कारकाबीच हिउँदे अधिवेसन सुरु भएको हो।संसदको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। प्रतिनिधिसभाको सम्बोधन १८ […]

भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत आपूर्ति दिन सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन सुरु गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत, सुदृढीकरण र स्वचालित […]

नेपालगन्जमा चिडिमार समुदायको राष्ट्रिय सञ्जाल गठन

नेपालगन्ज। चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा १२ को पहलमा सो चिडिमार महिला सञ्जाल गठन गरिएको […]