भरतपुरको पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता

चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक २ हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको […]

सात हजार बर्ष पहिले बस्ती रहेको महोत्तरीको पाटु रातमाटा क्षेत्रमा पुरातत्व विभागद्वारा थप अन्वेषण सुरु

महोत्तरी। पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे ÷नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास […]

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख ४ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा […]

भोजपुरमा साढे आठ हजार किशोरीलाई एचपिभी खोप लगाईदै

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस'(एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ । खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम […]

सामाजिक सञ्जाल विधेयक अनुसार फेसबुक र टिकटकमा मनपरी  गालीगलौज गर्नेलाई कस्तो हुन्छ सजाय ?

काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी कडा कानुन बनाउन संसदमा विधेयक लैजाने निर्णय गरेको छ । यो विधेयकले व्यक्तिलाई होच्याउने, मिथ्या प्रचार गर्ने र दुष्प्रचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछ । […]

बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन्। शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै […]

ताप्लेजुङ केवलकार निर्माणमा अवरोध : प्रहरी र आन्दोलनकारीबीच झडप, चार जना घाइते

ताप्लेजुङ। पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी […]

आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका

भद्रपुर । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको […]

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले […]