महावीर पुनले बेचे १ लाख ५५ हजार प्रति पुस्तक : उठेको पैसा वीरगन्जको कृषि कारखानामा लगाउने

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा […]

पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने?

पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने? यहाँ छ समाधान! आजकल इन्टरनेट जीवनको अभिन्न हिस्सा बनिसकेको छ। तर, 4G वा 5G सेवा दर्ता गर्दा हुने खर्चले धेरैलाई आर्थिक भार बोकाउँछ। यस्तो […]

भीम लामाको नेतृत्वमा फोनिज काठमाडौं चयन

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् । आइतबार राति काठमाडौंमा सम्पन्न फोनिजको ७ औं जिल्ला अधिवेशबाट लामा सर्वसम्मत अध्यक्ष […]

पुर्वी पहाडका किसान सुन्तलाको मूल्य वृद्धि हुँदा उत्साहित

सुनसरी । पूर्वी पहाडका किसान यसबर्ष सुन्तलाको मूल्य बढ्दा उत्साहित भएका छन् । गत वर्षको गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानहरु उत्साहित भएका हुन् ।गत […]

यू–१९ महिला टी–२० विश्वकप : नेपाल र स्कटल्याण्डबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी अन्डर–१९ महिला टी–२० विश्वकपमा आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । विश्वमा यो नेपालको दोस्रो खेल हो । माघ ५ गते पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित […]

नेपालको खो-खो विश्वकपमा ऐतिहासिक सफलता

नेपालको खो-खो टोलीले पहिलो पटक आयोजित खो-खो विश्वकपमा ऐतिहासिक सफलता हासिल गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा सम्पन्न प्रतियोगितामा नेपाली पुरुष र महिला दुवै टोली उपविजेता बनेका […]

भीम रावललाई भेट्दैमा कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाइन्छ : पूर्वमन्त्री सुवेदी

पूर्वमन्त्री सुवेदीसहित २ जनालाई निष्कासन गर्न एमाले कैलालीको सिफारिस धनगढी । नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम […]

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द, यात्रुहरू मर्कामा

गुल्मी — रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि सेवा अवरुद्ध भएको हो। […]

बलिउड अभिनेता अर्जुन कपूरसहित ६ जना गम्भीर घाइते, सुटिङ सेटमा ठूलो दुर्घटना

मुम्बई — बलिउडका चर्चित अभिनेता अर्जुन कपूर सुटिङ सेटमा भएको गम्भीर दुर्घटनामा परेका छन्। मुम्बईस्थित रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को छायांकनका क्रममा अचानक सेटको छत […]

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

काठमाडौँ — नेपाली पुरुष टोलीले भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा जारी पहिलो खो–खो विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गर्दै नेपालले ऐतिहासिक फाइनल […]