भारतको उदय र डा. मनमोहन सिंहको योगदान

भारतको आर्थिक इतिहासमा सन् १९९१ को दशक अत्यन्तै महत्त्वपूर्ण छ। १९७० को दशकदेखि सुरु भएको लाइसेन्स राज र समाजवादी आर्थिक प्रणालीले भारतको अर्थतन्त्रलाई अत्यन्त कमजोर बनाएको थियो। सन् १९९१ मा […]

तीनकुनेको जग्गा मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौँमा सुरु भएको कोटेश्वर महोत्सवको उद्‍घाटन गर्दै शाहले लामो समयदेखि […]

सहकारी विकास बोर्ड खारेज, ५ लाखसम्मको बचत फिर्ता प्राथमिकतामा

नेपाल सरकारले सहकारी संस्थाहरूको नियमन र बचतकर्ताहरूको डुबेको रकम फिर्ता गर्न नयाँ अध्यादेश ल्याउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८, र निक्षेप […]

आजदेखि हिउँदे वर्षा: कुन क्षेत्रमा कस्तो प्रभाव?

काठमाडौं, पुस ८ – नेपालमा आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने सम्भावना […]

बंगलादेशलाई हराउँदै भारतले उपाधि जित्यो

काठमाडौँ। भारतले एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित […]

नेपाल प्रिमियर लिग २०२४: जनकपुर बोल्ट्स पहिलो संस्करणकाे विजेता!

नेपाल प्रिमियर लिग २०२४: जनकपुर बोल्ट्स पहिलो संस्करणका विजेता!🎊🎉 #JanakpurBolts 🏏 #NPL2024 काठमाडौं, पुस ६ – नेपाल प्रिमियर लिग (NPL) २०२४ को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। कीर्तिपुरस्थित […]

नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम

काठमाडौं – नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको छ। ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर ठगीको प्रयास गर्ने यस्तो अभियानले सर्वसाधारणलाई आकर्षित गर्दै स्पाम […]

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । अर्कोतर्फ हारेपनी जनकपुरलाई […]

मुगुमा चिसोबाट बच्न न्यानो कपडा वितरण

मुगु जिल्लाको दलित बस्तीका नागरिक र विद्यार्थीलाई चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शविकुमार पन्तको सहयोग र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको […]

नेपाल विद्युत् प्राधिकरणकाे पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख नाफा

नेपाल विद्युत् प्राधिकरण (NEA) ले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको जनाएको छ। यो नाफा करकट्टी गर्नुअघिको नाफा हो र […]