जोर्डनलाई हराउँदै मोरक्कोले जित्यो फिफा अरब कप

मोरोक्कोले फिफा अरब कप २०२५ को उपाधि जितेको छ। बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले पराजित गर्‍यो। खेलको सुरुवातमै मोरोक्कोले अग्रता लिएको थियो । त्यसपछि जोर्डनले २ […]

शारीरिक अपाङ्गता भएर पनि बन्जी जम्प गर्ने दीपा

 सिन्धुलीकी दीपा देवकोटाले हालै नेपालमा शारीरिक अपाङ्गता भएर पनि बन्जी जम्प गरेर नयाँ इतिहास रचेकी छन्। ‘स्पाइनल बाइफिडा’ नामक शारीरिक अपाङ्गता भएकी उनले आफ्नो जन्मदिनको अवसर पारेर यो साहसिक कार्य […]

फिफाको उत्कृष्ट खेलाडीमा डेम्बेले र बोनमटी

स्पेनकी ऐताना बोन्मातीले ऐतिहासिक तेस्रो लगातार द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी छन्। फ्रान्सका उस्मान डेम्बेलेलाई द बेस्ट फिफा पुरुष खेलाडीको उपाधि दिइएको छ।  कतारको दोहामा मंगलबार विशेष कार्यक्रम आयोजना […]

‘खुमल-१८’, कृषिमा थप्दै नयाँ आयाम १३ वर्षे अनुसन्धानपछि विकसित

२ पुस, काठमाडौं । नेपालको राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले १३ वर्षको निरन्तर अनुसन्धानपछि विकास गरेको ‘खुमल-१८’ धानको प्रजातिले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ […]

वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याइँदै

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका […]

किसानलाई अनुदानमा गहुँको बीउ

मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने […]

युएईले नेपाली श्रमिकमाथि थप्यो १४ हजार रूपैयाँ भार !

जेनजी आन्दोलनपछि नेपालीको प्रवेशमा कडाइ गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली श्रमिकमाथि आर्थिक भारसमेत थपेको छ। हाल युएईले नेपाली नागरिक प्रवेशका लागि अनिवार्य गरेको ‘पुलिस रिपोर्ट’ का नाममा श्रमिकमाथि […]

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक […]

काठमाडौं महानगरले गर्‍यो क्रिकेटर सोमपालसहित ६ खेलकर्मीलाई १ लाख नगदसहित सम्मान

काठमाडौं महानगरपालिकाको ३१ औँ महानगर दिवसका अवसरमा क्रिकेटर सोमपाल कामीसहित विभिन्न खेलाडीलाई सम्मान गरिएको छ। टुँडिखेलमा आयोजना गरिएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले  समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान […]

एनपिएल :  रोहितले पाए कार र बाइक, अरु क-कसले जिते पुरस्कार?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली […]