सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

सिरहा । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे […]

बागलुङको काठेखोला र तमानखोलाका कृषकलाई मौरीसहितका घार वितरण

रामकृष्ण बोहरा बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ । सङ्घीय सरकारको ससर्त कार्यक्रम अनुसार नयाँ मौरी पकेट विकास कार्यक्रमअन्तर्गत लेखानीका ४३ जना […]

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ खोटाङको हलेसी तुवाचुङलाई

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार […]

प्रधानमन्त्रीद्वारा मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन […]

गोरखामा याङदीमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु

गुणबहादुर रोका सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ । सुन्तला उत्पादक सहकारी संस्था लिमिटेडमार्फत् यहाँका ५ जना किसानहरूको लगानीमा […]

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष कार्यान्वयनमा

अमरराज नहर्की तनहुँ। तनहुँको एक गाउँपालिकाले मजदुर सञ्चयकोष कार्यान्वयमा ल्याएको छ । म्याग्दे गाउँपालिकाले पालिकाभित्र काम गर्ने श्रमिकलाई कोषमा आबद्ध गराउँँदै कार्यान्वयनमा ल्याएको हो । मजदुरको बचत गर्ने बानीको विकाससँगै […]

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै गुल्मीका ७७ वर्षीय बालकृष्ण

गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने […]

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक कालोपत्र गरिँदै

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि […]

आलुले फेरिदिएको कर्णालीको गुराँस गाउँपालिका रानीमत्ता गाउँ

रजनी योगी सुर्खेत । खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ । बारीमा आलुको उत्पादन बढ्ने भएपछि आम्दानी पनि […]

बाढीको डरले बसाइ सर्न थाले दोधारा चाँदनी कुतियाकवरबासी

महादेव अवस्थी कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभंैसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् । बाढीबाट जोगिन उहाँसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ […]