स्थानीय तहको अधिकार स्थापित गर्न लाग्छौँः राष्ट्रिय सभा अध्यक्ष

राममणि दाहाल मकवानपुर। राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले स्थानीय तहको अधिकार स्थापित गर्न राष्ट्रिय सभा लाग्ने बताउनुभएको छ। उहाँले संविधानमा भएका कतिपय व्यवस्था अझै कार्यान्वयनमा नआएको भन्दै स्थानीय तहको संविधानमा […]

रौतहटमा वडा कार्यालय भवन बनेपछि सेवा सहज

प्रवीण कुमार शर्मा रौतहट। रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ । वडाध्यक्ष योगेन्द्रप्रसाद महतोले नयाँ भवन बनेपछि सोही भवनबाट वडाको प्रशासनिक कार्य सञ्चालन भएको […]

लमजुङको विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम

नवीनराज कुइँकेल लमजुङ । लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र, लमजुङको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत विपन्न बस्तीमा […]

पहिरो अनुसन्धान गर्न विज्ञ टोली हुम्लाको लिमीमा

हुम्ला । तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ […]

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

सिराज खान नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा पहिलो शाखा निर्माणको काम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका ४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम […]

विपद् न्यूनीकरणका लागि ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको छ: मेयर महर्जन

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद्का क्षेत्रमा ललितपुर महानगरले उपलब्धिमूलक काम गरिरहेको बताएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि […]

तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

मुस्ताङ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौं वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । […]

ईलाममा चिया उत्पादनमा सुधार

कोकिला ढकाल इलाम । निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात […]

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अनुदानमा कृषकलाई दियो चौँरी तथा याक

साहारा लिम्बू फुङलिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कृषकलाई अनुदानमा चौँरी तथा याक वितरण गरेको छ । ८० प्रतिशत अनुदानमा जलजल याक चौँरी पालन कृषक समूहलाई चौँरी तथा याक वितरण गरेको […]

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुटवल । लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२–०८३ को […]