ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै गुल्मीका ७७ वर्षीय बालकृष्ण

गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने […]

आलुले फेरिदिएको कर्णालीको गुराँस गाउँपालिका रानीमत्ता गाउँ

रजनी योगी सुर्खेत । खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ । बारीमा आलुको उत्पादन बढ्ने भएपछि आम्दानी पनि […]

किसानलाई आफैं माटो परीक्षण गर्न सिकाउँदै भोजपुरको ‘पौवादुङमा’

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा […]

सल्यानको छत्रेश्वरी गाउँपालिकाद्वारा हाते ट्याक्टर वितरण: किसान उत्साहित

शंकर केसी सल्यान । “गोरुले जोत्न घण्टौं लाग्थ्यो, अब भने केही घण्टामै काम सकिने भयो” सल्यानको छत्रेश्वरी गाउँपालिका–७ रावत गाउँका किसान रामबहादुर रानाले उत्साहित हुँदै भन्नुभयो, “गाउँपालिकाबाट अनुदानमा खेतबारी जोत्ने […]

चितवनको कालिका नगरपालिकाद्वारा रासायनिकलाई रोक्दै जैविक विषादी प्रयोगमा जोड

शालिग्राम नेपालचितवन । कालिका नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता दिएको छ । किसानको खेतवालीमा विषादी हाल्नका लागि पालिकाले खरिद गरेर अनुदानमा दिने गरेको थियो । यस वर्षबाट नगरपालिकाले जैविक विषादीलाई प्राथमिकता […]

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो । […]

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई हलेसी तुवाचुङले दियो बङ्गुरका पाठा

खाेटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरूको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका […]

वराहक्षेत्रका २९ वर्षीय विवेककुमार उखु खेतीबाट लाखौँ आम्दानी गर्दै

सुनसरी । नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन् । अहिले […]

अवकाश प्राप्त हेडसरको लोभलाग्दो कृषि मोह

टोपलाल अर्याल गुल्मी। ७७ वर्षीय बालकृष्ण अर्याललाई सबैले गाउँभरका हेडसर भनेर चिन्छन् । बडीगाड गाउँपालिका–५, ग्वालीचौरको भानु माविमा ३३ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले उहाँको यो पहिचान बनेको हो । […]

खोटाङमा अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च : प्रतिकिलो एक हजारमा बिक्री

खोटाङ । अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु […]