गुल्मीमा चौबिस करोडभन्दा बढीको सुन्तला उत्पादन

गुल्मी । गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले […]

बाजुरामा विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाइँदै

शेरबहादुर सार्की बाजुरा । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज […]

सखर बनाउन व्यस्त पाँचथरका किसान

राधा लुइटेल फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ का ७७ वर्षीय घनश्याम पोखरेल उज्यालो नहुँदै उखु पेलेर रस झिक्न थाल्नुहुन्छ । रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको […]

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन गर्दै झापाको कचनकवल गाउँपालिका

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका […]

दाङमा तोरी खेती गर्ने किसान बढेसंगै तोरी उत्पादन वृद्धि

घोराही । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष […]

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका […]

कार्यविधि नबन्दा बँदेल र बङ्गुरको ठिमाहा योजना अलपत्र

कविराज घिमिरे हिले । बँदेल र बङ्गुरको ठिमाहा विकासका लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन […]

९६ वर्षमापनि बारीमै रमाउँने कृषक तुलसीदेवी जोशीले बल्न पाइन नागरिकता

काठमाडौं । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने […]

व्यावसायिक कफीखेतीमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको […]

काउलीले भाउ नपाउँदा महोत्तरीका किसान चिन्तित

महोत्तरी । महोत्तरीको बर्दीबास नगरपालिका–९, पशुपतिनगरका शत्रुधन महतोलार्ई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अरू किसान पनि काउली काट्ने र बजारमा लैजाने चटारोमा हुनुहुन्छ तर काउलीको […]