दाउन्ने एग्रो फार्मले रु १० करोडको आईपीओ जारी गर्ने, कुखुरापालनमा नयाँ कीर्तिमान
चितवन । दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० […]


