विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” को भौतिक अन्तरवार्ता चरण सम्पन्न

असोज १८ , ललितपुर, विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित […]

राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्दै

दाङ, १० असोज । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक […]

नेपाली ढाँचाको ‘पैँचो पसल’ ले किसानलाई बजारसँग जोड्दै

काठमाडौँ, ११ असोज । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति […]

तोरी खेति कम हुदै जादा, तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुदै

ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा  तोरी खेती  कम हुँदै जान थालेका छन्  साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।   अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन […]

गण्डकी प्रदेशले जारी गर्यो गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड

पशु कल्याणको अवस्थामा सुधार गर्नका लागि गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको छ। असल अभ्यास अवलम्बन […]

नेपालले कोदो उत्पादन बढाउनुपर्छः- कृषिमन्न्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो […]

के हुँदैछ कालीमाटी तरकारी बजारमा ?

२ श्रावण, काठमाडौं उपत्यका र अन्य क्षेत्रको तरकारी तथा फलफुल बेचविखन गर्ने थलोको रुपमा २०४३ असोज १५  गतेबाट तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत कालीमाटी बजार सञ्चालनमा आएको […]

के हुँदैछ कालीमाटी तरकारी बजारमा ?

असार २७, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले २०६५ सालमा गरेको कालिमाटीका ५ सय ६६ र बालाजु तरकारी बजारका ५६ गरी ६ सय २२ वटा पसलको १५ वर्षे करार […]

‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य :रास्कोट नगरपालिका

मान्म, १८ असार । कालीकोटको रास्कोट नगरपालिकामा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर,एक ओखर बिरुवा’ रोप्नुपर्ने […]

कर्णाली प्रदेश सरकारले उत्कृष्ट कृषकलाई सुनको हलो दिने

कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताएका छन् । ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका […]