भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा किसानलाई कृषि औजार वितरण

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार […]

कृषिको बालीविज्ञान पढाइ सुरु भएपछि बाँकेको नरैनापुरका विद्यार्थी उत्साहित

सिराज खाननेपालगन्ज । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु भएको छ। विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि […]

बाँझो खेतमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले फलफूल खेती गर्ने

शेरबहादुर राईओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना उल्लेख छ । वैदेशिक […]

पञ्चेश्वर गाउँपालिकाको महाकाली सिँचाइ योजना एक महिनामै पूरा

बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक […]

दाङका २ पालिकाद्वारा बाख्रापालक किसानलाई अनुदानमा खोर निर्माण

लीलाधर वली घोराही । दाङमा बाख्रापालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्न अनुदानमा खोर निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देउखुरीको लमही नगरपालिका र राजपुर गाउँपालिकामा ५० प्रतिशत अनुदानमा […]

कृषि उपज सङ्कलन केन्द्र बनेपछि कैलालीको घोडाघोडीका कृषक उत्साहित

चाँदनी आचार्य कैलाली । वडा तहमै आफूले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि भवन निर्माण भएपछि कृषक उत्साहित बनेका छन्। कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा कृषि उपज सङ्कलन केन्द्रको रुपमा […]

ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर […]

आज धान दिवस : यो वर्ष उत्पादन बढ्ने विश्वास

चाँदनी हमाल काठमाडौँ। असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ । […]

बुद्धभूमि नगरपालिकामा घुम्ती कोषमार्फत माछापालनलाई प्रोत्साहन

जानु पाण्डे कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई आत्मनिर्भर बनाउन माछापालनलाई प्रवर्द्धन गरिएको छ । नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहकार्यमा १ करोड ६७ लाख रुपियाँको घुम्ते कोष स्थापना गर्दै […]

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु. ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख […]