सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो […]

पाँचथरमा जारी चौँरी महोत्सवमा भारत र भुटानका पर्यटकको भिड

राधा लुइँटेल फिदिम। आठौँ चौँरी महोत्सवमा चौँरी हेर्न भारत र भुटानसम्मको पर्यटक आएका छन् । पाँचथरको ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको चार रातेमा सुरु भएको चौर महोत्सवमा […]

सूर्योदय नगरपालिकाको अन्तुमा चिया टिप्दै विभिन्न देशका राजदूत

प्रेम अधिकारीइलाम । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन् । सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन् । परराष्ट्र […]

पर्यटकको आकर्षक बन्दै लोमान्थाङको तातोपानी कुण्ड

हरिकृष्ण शर्मा मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित प्राकृतिक रुपमा जमिनबाट निस्किएको तातोपानी पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राचिन मानव सभ्यताको झल्को […]

स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण

अर्जुन काफ्ले स्याङ्जा । आँधीखोला गाउँपालिका–१ बाटास्वारामा स्याङ्जामा ब्राह्मण सङ्ग्राहलय निर्माण गरिएको छ । गुरुङ, मगर, कुमाल लगायतका जातीले संग्रहालय आफ्नो धर्म सस्कृति जोगाईरहदाँ यहाँ हन्दु धर्म संस्कृतिको रक्षा गर्न […]

जुम्लाको सिंजामा पहिलोपटक महोत्सव हुदैं

नौरते नेपाली जुम्ला । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव […]

तनहुँको बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव सुरु

अमरराज नहर्की तनहुँ । नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएकाे छ […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

अविनाश चौधरी धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको […]

नेपालमा होटलमा लगानी ओइरिएको वर्ष २०८१

काठमाडौँ । काठमाडौँको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५ करोडको लागतमा उक्त होटल सञ्चालनमा ल्याएको हो । यता गत माघमा काठमाडौँको सुकेधारामा […]

पर्यटकको रोजाइमा मकवानपुरको ‘लटारम्मेश्वर’

अनिल पराजुली हेटौँडा । मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । मकवानपुरको बकैया गाउँपालिका-१२ र भीमफेदी गाउँपालिका-८ को सिमानामा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पर्यटकको रोजाइमा पर्न […]