धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

धादिङ। भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’ सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले […]

चक्रपथमै चिनियाँ नयाँ वर्ष मनाउन बालेनको सुझाव: चिनियाँ दूतावासको कार्यक्रमलाई ठमेलमा अनुमति अस्वीकार

काठमाडौं — चिनियाँ नयाँ वर्षका अवसरमा ठमेलमा कार्यक्रम गर्न अनुमति माग्दै आएको चिनियाँ दूतावासलाई काठमाडौं महानगरले चक्रपथ क्षेत्रमा कार्यक्रम गर्न सुझाव दिएको छ। चिनियाँ दूतावासका डिपुटी चिफ अफ मिसन वाङ […]

किन विदेशीहरू विद्युतीय केटलको कम प्रयोग गर्छन्?

विद्युतीय केटलले पानी तताउन सजिलो बनाउँछ, तर के कारणले गर्दा विदेशमा यसको प्रयोग कम छ? यहाँ केही प्रमुख कारणहरू छन्: १. भोल्टेजको भिन्नता: अमेरिका र क्यानडामा घरायसी बिजुली आपूर्ति १००-१२० […]

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ हुँदै

कास्की । ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा १२ औं […]

पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने?

पासवर्डबिनै फ्री WiFi कसरी प्रयोग गर्ने? यहाँ छ समाधान! आजकल इन्टरनेट जीवनको अभिन्न हिस्सा बनिसकेको छ। तर, 4G वा 5G सेवा दर्ता गर्दा हुने खर्चले धेरैलाई आर्थिक भार बोकाउँछ। यस्तो […]

बलिउड अभिनेता अर्जुन कपूरसहित ६ जना गम्भीर घाइते, सुटिङ सेटमा ठूलो दुर्घटना

मुम्बई — बलिउडका चर्चित अभिनेता अर्जुन कपूर सुटिङ सेटमा भएको गम्भीर दुर्घटनामा परेका छन्। मुम्बईस्थित रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को छायांकनका क्रममा अचानक सेटको छत […]

पोखरामा २६औँ सडक महोत्सव: कला, संस्कृति र पर्यटनको उत्सव

पोखरा, गण्डकी। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा २६औँ सडक महोत्सव आयोजना हुने भएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित पुस १३ […]

पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र

काठमाडौँ — नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दुई सातामै रु २७ करोडको व्यापार […]

एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै

पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र […]

विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” को भौतिक अन्तरवार्ता चरण सम्पन्न

असोज १८ , ललितपुर, विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित […]