झापाको गौरीगंज गाउँपालिकाद्वारा छात्राहरूलाई साइकल वितरण
झापा। शैक्षिक पहुँचमा सुधार ल्याउन तथा विद्यालयसम्मको आवागमन सहज बनाउन गौरीगंज गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत र उत्कृष्ट अंक ल्याउने गरिब तथा जेहन्दार छात्रहरूलाई साइकल वितरण गरेको छ। […]


