कञ्चनपुर कृष्णपुर नगरको निर्णय: सरकारी सेवामा रहेकाका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

कञ्चनपुर । गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगरपालिकाको चैत ३१ गते बसेको […]

देशका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, विद्यालयमा धमाधम वितरण

सपना थामी काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक […]

थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्दै घोराही उपमहानगर

सन्तोष दहितदाङ। घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका […]

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

काठमाडौँ। प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिनुुभएको छ । पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ […]

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटनाहरु

काठमाडौँ। अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको […]

दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्वारा शिक्षकको तलब, भत्ता भुक्तान

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र विद्यालय कर्मचारीको तलब, भत्ता भुक्तान गरेको छ। गाउँपालिकाले माघ महिनादेखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षक र विद्यालय कर्मचारीको तलब विद्युतीय सूत्र प्रणाली (इएफटी)मार्फत […]

मोलुङ गाउँपालिकाको निर्णय: जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले […]

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले […]

प्यूठानको माण्डवी गाउँपालिकाद्वारा गरिब र असहाय बालबालिकालाई आवासीय शिक्षा निःशुल्क

सलिम मियाँ बिजुवार । प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाका पाँचै वडाका […]

जाजरकोटमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुग्यो

जाजरकोट । शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक […]