नेपाली विद्यार्थी थर्काउने ‘केआईआईटी’ कलेजकी होस्टल स्टाफले माफी मागिन्

काठमाडौं । भारतको ओडिसा राज्यस्थित ‘केआईआईटी’ युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् […]

प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू […]

महानगरले काठमाडौंका होस्टल नियमन गर्दै: बनायो कसिलो मापदण्ड

काठमाडौं । छात्राबासहरुलाई तोकिएको मापदण्डअनुरुप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन । शिक्षा विभागले सम्पन्न गरेका काम, सम्पादन गरिरहेका काम र आगामी योजनाका […]

भारतमा प्रकृती मृत्यु प्रकरण- पक्राउ परे आरोपी, नेपाली विद्यार्थीको निलम्बन फुकुवा

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणको छानबिन माग गर्दा कुटपिट गर्दै कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरूको निलम्बन फुकुवा भएको छ। केआईआईटीले […]

सम्मानित नेता खनालले रोके विद्यार्थीहरूको कमिटी घोषणा कार्यक्रम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आज भनिएको समानान्तर कमिटी घोषणा कार्यक्रम स्थगित भएको छ । हालै पार्टीले जारी गरेको अपानीमा अनेरास्ववियू र युवासँग नेपालका अध्यक्षहरुलाई पार्टीले अन्यायपुर्ण तरिकाले […]

कक्षा १२ को परीक्षा वैशाख १२ देखि

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो […]

नगरकोटबाट पिकनिक सकेर फर्किंदै गरेको स्कुल बस शंखरापुरमा यसरी पर्यो दुर्घटनामा

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। […]

सानिमा बैंकद्वारा कालिकोटका विद्यार्थीलाई न्यानो लुगा वितरण

काठमाडौं । सानिमा बैंकले कालिकोट स्थित खाँडाचक्र नगरपालिका- १ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ। विद्यालय पुगेर मान्म शाखाका कर्मचारीले विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका हुन्। […]

मस्तिष्कको कार्य-क्षमता बढाउँछ चाहानुहुन्छ ? यी पाँच कुराले गर्न्नेछ सहयोग

काठमाडौं । कुनै कुरा स्मरण गर्न गाह्रो हुनु, जरुरी कुराहरु पनि छिटै बिर्सनु जस्ता कुरा सामान्य लाग्छ । तर, यो क्रम जति बढ्दै जान्छ हाम्रो दिनचर्या नै प्रभावित हुन थाल्छ […]

कर्णालीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त : अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच […]